नियम ५७
सूचना प्रकाशित गर्ने
: देहायका कुराहरूको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ :
(क) पेट्रोलियम कार्य गर्न बोलपत्र आह्वान गरेको ।
(ख) पेट्रोलियम सम्झौतामा हस्ताक्षर भएको ।
(ग) ठेकेदारले क्षेत्र परित्याग गरेको ।
(घ) ठेकेदारलाई उत्पादन अनुमति प्रदान गरेको ।
(ङ) पेट्रोलियम सम्झौता रद्द गरेको ।